SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०२:५५ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको एक वर्ष : युवा स्वदेशमै टिकाउन र वैदेशिक रोजगार व्यवस्थित बनाउन नीतिगत सुधार

काठमाडौँ, भदौ २३ गते । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको सङ्घर्षले भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ ।