क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
काठमाडौँ, भदौ २३ गते । काठमाडौँ महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्रीरोगको निः शुल्क परीक्षण गराउने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
