SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

विश्व फिजियोथेरापी दिवसमा इलाम अस्पतालमा थपियो नयाँ सेवा

इलाम । विश्व फिजियोथेरापी दिवसको अवसरमा इलाम अस्पतालमा फिजियोथेरापी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश राईले फिजियोथेरापी युनिटको उद्घाटन गर्नुभएको हो।