फिदिममा चोरीको आरोपमा युवक पक्राउ, चोरीको मोटरसाइकल जंगलमा जलाएर नष्ट
पाँचथर : फिदिम नगरपालिका–१ नमुना लाइनस्थित डेराबाट विभिन्न विद्युतीय उपकरण र मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ का २७ वर्षीय करण आले मगर रहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
