SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

स्मार्ट टेलिकम प्रकरण: एनआईएमबी अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख धरौटीमा रिहा

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।