SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०४:४७ AM · 1 मिनेट पढाइ

सुनसरीमा ब्राउनसुगर र गाँजासहित सात जना पक्राउ

धरान । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगर र गाँजासहित सात जनालाई पक्राउ गरेको छ ।