SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

भट्टीमा अलैँची सुकाइँदै, तस्वीरमा हेर्नुहोस् ताप्लेजुङका किसानको मेहनत

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुमा किसानले भट्टीमा अलैँची सुकाउँदै । कालो सुनका रूपमा परिचित अलैँची मंगलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रतिमन (४० किलो) ८५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ ।