SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

‘सरकारले सुरुङ्ग खोज्ने बेलासम्म आशा मर्दैन’

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ २३ गते । सत्यवति गाउँपालिका –८ भार्सेका धनबहादुर गलामी घरकै बाध्यताको कारण दश बर्ष पहिले साउदी अरेविया जानुभयो ।