जापानी चिप रसायनमा चीनको शुल्क
बेइजिङ, भदौ २३ गते । चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मङ्गलबारदेखि अस्थायी एन्टि-डम्पिङ शुल्क लगाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
