SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ १२:२९ PM · 1 मिनेट पढाइ

विचौलियाको अन्त्य गर्न बरेङमा हाटबजार

रामकृष्ण बोहराबागलुङ, भदौ २३ गते । दक्षिण बागलुङको व्यापारिक केन्द्र हो– बरेङ बजार । त्यही बरेङबजार कृषि हाटबजार सञ्चालन गर्न पूर्वाधार निर्माण गरिएको छ ।