SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ १२:२९ PM · 1 मिनेट पढाइ

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

सनम सुवालबनेपा (काभ्रे), भदौ २३ गते । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्तगतिमा अघि बढ्दा स्थानीयवासीलाई भने मर्का परेको छ ।