SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

गाउँपालिका कार्यालयमा आगलागीः दुई जना पक्राउ

राजन रावतहुम्ला, भदौ २३ गते । ताँजाकोट गाउँपालिका–३, छप्रेलामा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी गरेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।