SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

सम्पर्कविहीन घर फर्किने आशा

गलकोट समाचारदातागलकोट (बागलुङ), भदौ २३ गते । त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर दम्पतीसहित दुई छोराछोरी भोटेकोशी बाढीपश्चात् अहिलेसम्म पनि सम्पर्कमा छैनन् ।