SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

बाँकेमा फलफूल खेतीतर्फ बढ्दै किसानको आकर्षण

गजेन्द्र गुरुङखजुरा, भदौ २३ गते । बाँकेका विभिन्न बजारमा पछिल्लो समय फलफूलको माग बढ्दै गएको छ ।