SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

पुल भत्केपछि विद्यार्थीलाई सास्ती

सुलीकोट समाचारदातासुलीकोट, भदौ २३ गते । भदौअघिसम्म विद्यार्थी पाँच मिनेटपहिले घरबाट विद्यालयको बाटो समात्थे ।