SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको एक वर्ष : क्षतिग्रस्त सरकारी संरचना उस्तै

विनय कर्ण कल्याणपुर (सप्तरी), भदौ २३ गते । जेनजी आन्दोलन भएको एक वर्ष बित्यो । आन्दोलनको आगोले क्षतविक्षत बनेका सप्तरीका सरकारी कार्यालयका भवन अझै पुनर्निर्माण हुन सकेका छैनन् ।