SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनपछि कास्कीका ११२ कैदी अझै फरार

फडिन्द्र अधिकारी लेखनाथ, भदौ २३ गते । गत वर्षको जेनजी आन्दोलनका बेला कारागार कार्यालय कास्कीबाट निस्किएका कैदीबन्दीमध्ये अझै ११२ जना फर्किएका छैनन् ।