SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

निद्रा हराएको मान्छे

रातको आफ्नै एउटा भाषा हुने रहेछ, त्यो भाषा शब्दले होइन, मौनताले बोल्छ । दिनभरि मानिसले अनेकौँ आवाज सुन्छ, सडकका, बजारका, कार्यालयका, परिवारका, समाजका ।