SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

उपत्यकामा ग्यास अभाव, आपूर्तिमा वैकल्पिक मार्ग प्रयोग

काठमाडौँ, भदौ २३ गते । मुख्य राजमार्गअन्तर्गत गएको बाढीपहिरोका कारण एलपी ग्यासको ढुवानी प्रभावित भएपछि काठमाडौँ उपत्यकामा ग्यास अभाव देखिएको छ ।