बोलिभियाको सैनिक शिविरमा विस्फोटः मृत्यु हुनेको संख्या नौ पुग्यो
ला पाज (बोलिभिया), भदौ २३ गते । बोलिभियाको एक सैनिक शिविरमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुने सैनिकको संख्या नौ पुगेको रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
