SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

सियोल, भदौ २३ गते । उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबिच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ ।