SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

काठमाडौँ, भदौ २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ ।