SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

सालको पातलाई रुपियाँमा रूपान्तरण

दाङ समाचारदातादाङ, भदौ २३ गते । दङ्गीशरण गाउँपालिका कलमखोलाकी तिला पुनका लागि सालको पात पैसा कमाउने बाटो भएको छ ।