SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०३:३९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा श्रीमान् बेपत्ता भएको १३ दिन, पूजाको प्रतीक्षा अझै उस्तै– ‘एकपटक तिम्रो आवाज सुन्न पाऊँ’

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीपछि श्रीमान् सम्पर्कविहीन भएको दुई साता पुग्न लाग्दा जनकपुरधामकी पूजा साहको चिन्ता झनै बढ्दै गएको छ।