पहिरोमा परी भलिबल खेलाडीको मृत्यु
शंकर केसीसल्यान, भदौ २३ गते । अविरल वर्षापछि राप्ती लोकमार्गअन्तर्गत सल्यान–दाङ सडकखण्डमा झरेको पहिरोमा परी एक भलिबल खेलाडीको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
