SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

बाजुराका सोह्र जना अझै सम्पर्कविहीन

बाजुरा समाचारदाताबाजुरा, भदौ २३ गते । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका बाजुराका १६ जना अझै सम्पर्कविहीन छन् ।