SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा

धनगढी समाचारदाताधनगढी, भदौ २३ गते । गत वर्ष भदौ २३  र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका मारमा परेका कैलालीका सबै सरकारी कार्यालय पूर्ववत् अवस्थामा फर्किसकेका छन् ।