ह्यारी–मेघनको शाही हैसियत यथावत्
लन्डन, भदौ २३ गते । बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन बेलायत फर्किए पनि उहाँहरूको शाही परिवारसँगको सम्बन्ध यथावत् रहने स्पष्ट पार्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
