SHARE
बिजनेस पाना · बुधबार ८ असो २०८२ ०२:१७ AM · 1 मिनेट पढाइ

शिवम् सिमेन्टको सहायक कम्पनीको साधारणसभा आह्वान, ११ करोड ६० लाख लाभांश बाड्ने

शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ३१ गते साधारणसभा गर्न लागेको हो । कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना