SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

दुई लाख ११ हजार पशुलाई खोप, पशुजन्य रोगमा कमी

नवराज नेपालीगलकोट (बागलुङ), भदौ २३ गते । बागलुङमा पूर्ण खोप कार्यक्रमको प्रभावले पशुजन्य सङ्क्रामक रोग नियन्त्रणमा आएको छ।