गोरखामा हालसम्म ७५ शव फेला
गुणहादुर रोकासुलीकोट (गोरखा), भदौ २३ गते । रसुवा हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा बगेका मानिसका शव तथा शरीरका अंग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
