SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

बदलिएको राजनीतिक परिदृश्य

आज भदौ २३ अर्थात् ‘जेनजी सहिद दिवस’ । नेपाल सरकार मन्त्रीपरिषद्को २०८३ भदौ १८ गतेको निर्णय अनुसार आजको दिनलाई परिवर्तनको नवबिहान सम्झिँदै देशभर सार्वजनिक बिदा दिइएको छ ।