SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

शैक्षिक सङ्घीयताका जटिलता

नेपालको राजनीतिक मानचित्रमा सङ्घीयताको रङ पोतिएको एक दशक पुग्न लाग्यो तर शैक्षिक सङ्घीयताको तस्बिर अझै पूर्ण र परिपक्व छैन । देशमा राजनीतिक संरचना फेरियो ।