SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

राजमार्ग अवरुद्ध हुँदा साढे दुई करोडको स्याउ अलपत्र

नेत्र शाहीजुम्ला, भदौ २३ गते । पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ।