SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

पुँजी बजार सुधारका उपाय पेस गर्न निर्देशन

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २३ गते । पछिल्लो समय नेपालको सेयर बजारमा उतारचढावबिच सुस्त हुँदा नेप्से परिसूचक २५ सयकै वरपर रहेको छ ।