स्रोत नखुलेको रकमसहित दुई पक्राउ
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, भदौ २३ गते । पश्चिम नवलपरासीबाट प्रहरीले स्रोत नखुलेको २१ लाख ६० हजार नेपाली रुपियाँ नगद सहित दुई जनालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
