नेपाललाई हुलाकमा इनोभेसन अवार्ड
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २३ गते । नेपालले एसिया प्रशान्त हुलाक सङ्घ (एसिया प्यासिफिक पोस्टल युनियन (एपिपियु) ले प्रदान गर्ने सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
