SHARE
बिजनेस पाना · बुधबार ८ असो २०८२ ०४:५७ AM · 1 मिनेट पढाइ

सुनको मूल्य बढेको बढ्यै, आज पनि बनायो नयाँ रेकर्ड

आज असोज ८ गते बुधबार सुनको भाउ इतिहासकै उचाइमा पुगेको छ । मंगलबार सुनको भाउ २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार रुपैयाँमा पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना