दाङमा १२ सय ५२ जना किशोरीलाई एचपीभी खोप
लीलाधर वलीघोराही, भदौ २३ गते । दाङमा पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध किशोरीलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाउन सुरु गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
