तीजको खर्च कटाएर बाढीपीडितलाई सहयोग
राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), भदौ २३ गते । गएका वर्षहरूमा यतिबेला तीजको रौनकले राम्रैसँग छोएको हुन्थ्यो। दिनहुँ दर खाने र नाचगान गर्नेहरूको जताततै भीडभाड देखिन्थ्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
