SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

आज ‘जेनजी’ सहिद दिवसः सार्वजनिक विदा

काठमाडौँ, भदौ २३ गते । आज (मङ्गलबार) ‘जेनजी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेनजी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो ।