SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

कैदीबन्दीद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

वसन्त पराजुली नारायणगढ, भदौ २३ गते । रसुवामा आएको बाढीपहिरोबाट प्रभावित परिवारका लागि भरतपुर कारागारका कैदीबन्दीले राहत सामग्री उपलब्ध गराएका छन्।