SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ २३ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले नेपालका चार धामलाई जोडेर माघ महिनामा ‘रुरु महास्नान’ आयोजना गर्ने भएको छ।