SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

निजामती सेवा सुधार आवश्यक : प्रजिअ गैह्रे

रमेश विश्वकर्मा गुल्मी, भदौ २३ गते। गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सरकारलाई नीति निर्माणमा सहयोग पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ।