SHARE
बिजनेस पाना · बुधबार ८ असो २०८२ ०७:५१ AM · 1 मिनेट पढाइ

सीजीका घरायसी उपकरण किन्दा Vietnam Trip र Hero Splendor+ बाइक जित्ने मौका

सीजीले यस वर्षको चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउन CG तथा CG Meridia Signature Series अन्तर्गत साना घरायसी उपकरण (Small Domestic Appliances – SDA) मा विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ। “भित्र्याऔँ खुशी र समृद्धि #LevelUpWithCG” भन्ने नारासहित ल्याइएको यस योजना अन्तर्गत Vietnam Trip र Hero Splendor+ मोटरसाइकल जित्ने मौका प्राप्त हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना