अधिकांश स्थानीय तह साक्षर
काठमाडौँ, भदौ २३ गते । मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी डेढ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश स्थानीय तह साक्षर देखिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
