बेलायती अटो जायन्ट ज्यागुआर ल्याण्ड रोभरले दुई वर्षमा ४ हजार रोजगारी कटौती गर्ने
बेलायतको अटो जायन्ट ज्यागुआर ल्याण्ड रोभर (जेएलआर) ले ४,००० रोजगारी कटौती गर्ने बताएको छ। कम्पनीले यसको विश्वव्यापी कार्यबलको लगभग १० प्रतिशत कर्मचारीलाई हटाउन लागेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
