SHARE
टेक्नोलोजी खबर · सोमबार २२ भौ २०८३ ०७:४२ PM · 1 मिनेट पढाइ

ह्वाट्सएपले एआईबाट बनाइएका फोटो तथा भिडियो पहिचान गर्न च्यानलमा नयाँ ‘एआई कन्टेन्ट’ लेबल सुविधा ल्याउने

ह्वाट्सएपले एआईबाट बनाइएका फोटो तथा भिडियो पहिचान गर्न च्यानलमा नयाँ ‘एआई कन्टेन्ट’ लेबल सुविधा ल्याउने भएको छ। यो सुविधा हाल आईओएसका सीमित बिटा परीक्षकका लागि उपलब्ध गराइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर