बाढीपीडितको अपमान गरेर सामाजिक सञ्जालमा भिडियो सम्प्रेषण गर्ने युवा पक्राउ
नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ।