SHARE
टेक्नोलोजी खबर · सोमबार २२ भौ २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीबाट आफ्नै पूर्वाधारमा समेत क्षति बेहोरेको वर्ल्डलिंकद्वारा उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड १ लाख सहयोग प्रदान गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर